Welcome सहकारीताको लागि सबै, सबैका लागी सुनापाताल // "वचत गर्ने बानी बसालौ ,आजको वचत, भोलिको उधम गर्ने पूजी," देशको खुल्ला आर्थिक नीति अनुसार सदस्यहरु बीच सहकारीताको भावना जागृत गराई वचत संकलन तथा विभिन्न आयमुलक , सिपमुलक, उत्पादनमुलक कार्यहरुमा कर्जा प्रवाह गरी सदस्यहरुको आर्थिक, शैशिक तथा सामाजिक जीवनस्तर उकास्ने लक्ष्य लाई साकार गर्न आउनुहोस सहकार्य गरौ। सम्पूर्ण सदस्य बन्न चाहनु हुने आगन्तुक महानुभावहरु लाई हार्दिक स्वागत छ। सदस्य बन्न चाहनु हुन्छ भने कार्यालय मा सम्पर्क गर्नुहोला।
सदस्यहरुको अनुकुलतालाई ध्यानमा राखी केही सेवा सुविधाहरु थप गरेका छौ। Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow

परिचय
         सहकारीताको लागि सबै, सबैका लागी सुनापाताल भन्ने उद्स्यले सृजनशील र उधमशील युवा, महिला, समाजसेवी एवं व्यवसायी तथा सम्पूर्ण  उपभोक्ताहरूको हितलाई केन्द्र विन्दु बनाएर नेपाल सरकार सहकारी ऎन , २०४८ बमोजिम सहकारी डिभिजन कायालय ललितपुरको दर्ता न ५४३/०६५/०६६ मा सुनापाताल वचत तथा   ऋण सहकारी संस्था  लिमिटेडको स्थापना भएको हो । देशको खुल्ला आर्थिक नीति अनुसार सदस्यहरु बीच सहकारीताको भावना जागृत गराई वचत संकलन तथा विभिन्न आयमुलक , सिपमुलक, उत्पादनमुलक कार्यहरुमा कर्जा प्रवाह गरी सदस्यहरुको आर्थिक, शैशिक तथा सामाजिक जीवनस्तर उकास्ने लक्ष्य लिई यो सहकारी संस्था स्थापना भएको हो।  

शेयर पूजी 
        यस संस्थाको पूजी संकलनका लागी प्रति शेयर रू १००/- का दरले ५ लाख कित्ता शेयर निष्कासन गरी शेयर पूजी रू पाच करोडको हुने छ। शेयर पूजीलाई क्रमश : चुक्ता पूजीमा परीणत गर्दै लगिने छ ।