Welcome सहकारीताको लागि सबै, सबैका लागी सुनापाताल // "वचत गर्ने बानी बसालौ ,आजको वचत, भोलिको उधम गर्ने पूजी," देशको खुल्ला आर्थिक नीति अनुसार सदस्यहरु बीच सहकारीताको भावना जागृत गराई वचत संकलन तथा विभिन्न आयमुलक , सिपमुलक, उत्पादनमुलक कार्यहरुमा कर्जा प्रवाह गरी सदस्यहरुको आर्थिक, शैशिक तथा सामाजिक जीवनस्तर उकास्ने लक्ष्य लाई साकार गर्न आउनुहोस सहकार्य गरौ। सम्पूर्ण सदस्य बन्न चाहनु हुने आगन्तुक महानुभावहरु लाई हार्दिक स्वागत छ। सदस्य बन्न चाहनु हुन्छ भने कार्यालय मा सम्पर्क गर्नुहोला।
सदस्यहरुको अनुकुलतालाई ध्यानमा राखी केही सेवा सुविधाहरु थप गरेका छौ। Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow

Credit Schemes


सस्थाको लगानी नीति 

 सस्थाको शेयर सदस्य, वचत कर्ताहरुलाई विभिन्न आयमुलक , सिपमुलक,उत्पादनमुलक कार्यहरुमा कर्जा प्रवाह गरी सदस्यहरुको आर्थिक, शैशिक तथा सामाजिक जीवनस्तर उकास्ने लक्ष्य लिई छिटो र सर्वसुलभ तरिकाले कर्जा सुविधा प्रदान गरिनेछ। 



कर्जाको किसिम 

१ धितो कर्जा        २  सामुहिक जमानी कर्जा        

क_  धितो कर्जा 
         ल अचल सम्पति, सुनचादी, घर जग्गा आदि धितोको रुपमा राखेर निम्न आनुसारको कर्जा वार्षिक १८ प्रतिशत व्याजदरमा दिईन्छ।

१ व्यापार कर्जा                        २   शैक्षिक कर्जा 

ख+_  सामुहिक जमानी कर्जा 
          यस सस्थाका अन्य दूई जना वचत कर्ता सदस्यहरुको सामुहिक जमानीमा निम्न आनुसार कर्जा वार्षिक २० प्रतिशत व्याजदरमा  दिईन्छ।