Welcome सहकारीताको लागि सबै, सबैका लागी सुनापाताल // "वचत गर्ने बानी बसालौ ,आजको वचत, भोलिको उधम गर्ने पूजी," देशको खुल्ला आर्थिक नीति अनुसार सदस्यहरु बीच सहकारीताको भावना जागृत गराई वचत संकलन तथा विभिन्न आयमुलक , सिपमुलक, उत्पादनमुलक कार्यहरुमा कर्जा प्रवाह गरी सदस्यहरुको आर्थिक, शैशिक तथा सामाजिक जीवनस्तर उकास्ने लक्ष्य लाई साकार गर्न आउनुहोस सहकार्य गरौ। सम्पूर्ण सदस्य बन्न चाहनु हुने आगन्तुक महानुभावहरु लाई हार्दिक स्वागत छ। सदस्य बन्न चाहनु हुन्छ भने कार्यालय मा सम्पर्क गर्नुहोला।
सदस्यहरुको अनुकुलतालाई ध्यानमा राखी केही सेवा सुविधाहरु थप गरेका छौ। Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow

Teams


सल्लाहाकार समिती
    यस सहकारी संस्थालाई आवश्यक सल्लाह दिई ठोस् योगदान पुर्याउन उधमी, व्यवसायी, समाजसेवी, आर्थबिद, उद्योगपति र अन्य प्रतिष्ठित व्यक्तिहरु सम्मिलित निम्न लिखित सल्लाहकार समितिको गठन गरिएको छ ।
१.            मेजर भूपजित राई (यु. के.)
२.            भिम राई (राजनीतिज्ञ)
३.            चण्डिका राई (आधिवक्ता)
४.            रुकमान राई (समाजसेवी)
५.            टंक राई (भूपू सांसद)
६.             वचन राई (हङ्कङ्)(समाजसेवी)
७.            पेङ्ग्विन राई (समाजसेवी)
८.             खेम राई (सिंगापुर) (समाजसेवी)
९.             मनी बहादूर राई (समाजसेवी)

सञ्चालक समितीका पदाधिकारीहरु 
१.             शिव कुमार राई (अध्यक्ष)          
२.             हेमराज राई (उपाध्यक्ष)
३.             परशु राई (सचीव)
४.             नानुकला राई (कोषाध्यक्ष)
५.             डिल्ली शेर राई (सदस्य)
६.              अगमशेर राई (सदस्य)
७.              पविता राई (सदस्य)
८.               सजिता देवान राई (सदस्य)
९.               सुरन राई (सदस्य)