Welcome सहकारीताको लागि सबै, सबैका लागी सुनापाताल // "वचत गर्ने बानी बसालौ ,आजको वचत, भोलिको उधम गर्ने पूजी," देशको खुल्ला आर्थिक नीति अनुसार सदस्यहरु बीच सहकारीताको भावना जागृत गराई वचत संकलन तथा विभिन्न आयमुलक , सिपमुलक, उत्पादनमुलक कार्यहरुमा कर्जा प्रवाह गरी सदस्यहरुको आर्थिक, शैशिक तथा सामाजिक जीवनस्तर उकास्ने लक्ष्य लाई साकार गर्न आउनुहोस सहकार्य गरौ। सम्पूर्ण सदस्य बन्न चाहनु हुने आगन्तुक महानुभावहरु लाई हार्दिक स्वागत छ। सदस्य बन्न चाहनु हुन्छ भने कार्यालय मा सम्पर्क गर्नुहोला।
सदस्यहरुको अनुकुलतालाई ध्यानमा राखी केही सेवा सुविधाहरु थप गरेका छौ। Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow

Saving Schemes


संस्था को वचत निति

१. साधारण वचत 
        यस वचतअन्तर्गत ऎच्छिक, दैनिक. साप्ताहिक र मासिक रुपमा गर्न सकिने छ। रू १०० /- मा खाता खोली खाता संचालन गर्न सकीने छ।  खातामा न्यूनतम मौज्दातमा वार्षिक ११ प्रतिशतका दरले त्रैमाशिक रुपमा व्याज भुक्तानी गरिनेछ। ऎच्छिक, दैनिक. साप्ताहिक र मासिक वचतमा न्युनतम रू २५/- वा सो भन्दा वढी वचत गर्नु पर्नेछ। 
               
२. नानु बाबु खुत्रुके वचत 
        
         यस वचत अन्तर्गत १६ वर्ष मुनिका वालवालिकाहरुको नाममा 
आमा बाबु तथा अभिवाबकहरुले रू १००/- मा समय अवधी  कबुल गरी खाता खोलिदिन सक्नेछन।  खातामा न्युनतम रू १०००/- भएपछी
भविष्यको लागी वचत 
सस्थाले खुत्रुके उपलब्ध गराई चाबी सस्थामा राख्ने छ। मासिक रुपमा सस्थाका कर्मचारीले रकम संकलन गरी खातावालाको खातामा जम्मा गर्नेछ।  यस वचतमा त्रैमासिक रुपमा व्याज पुजिकरण गरिनेछ।  खातावालाको जन्मदिन को अवसरमा वेशेष वर्थ डे  उपहा प्रदान गरिने छ। समय अवधी आनुसार वार्षिक व्याज दर यस प्रकार छन।


आवधी 
व्याज दर (%) 
१ वर्ष 
१०.५ 
२  वर्ष 
११.५ 
३  वर्ष 
१२.५  
 वर्ष 
१३. ५ 
५ वर्ष 
१४.५  

३.  सुनापातल विशेष वचत 
          यस वचतको लागी रू १००/- मा खाता खोलि दैनिक मौज्दातमा ११ प्रतिशतका दरले त्रैमासिक व्याज प्रदान गरिने छ। यस वचत्मा न्युनतम मौज्दात रू ५०००/- रहनेछ । 

४. आवधिक वचत 
          यस वचत अन्तर्गत रू १००/- मा खाता खोल्न सकिने छ। न्युनतम मौज्दात रू ५००/- रहने छ। यस वचतमा दैनिक मौज्दातमा त्रैमासिक रुपमा व्याज प्रदान गरिनेछ। आवधी नपुगी रकम झिक्न पाईने छैन। तर आफुले चाहेको बेला रकम थप्न पाईनेछ। व्याजदर निम्न आनुसार छ। 
अवधी 
व्याज दर (%)
३ महिने 
१० 
६  महिने 
११ 
९  महिने 
१२ 
१ वर्ष 
१३ 
२  वर्ष   
१४ 

५. मुदति  वचत खाता 


अवधी 
३/३ (%)  
वार्षिक (%)
एकमुष्ठ(%)
३ महीने         


११ 
६  महीने         


१२ 
९  महीने         
१२ 

१३ 
१  वर्ष             
१३ 

१४ 
२  वर्ष            
१४ 
१४.५  
१५ 
३  वर्ष            
१५ 
१५.५ 
१६ 
४  वर्ष            
१६ 
१६.५ 
१७ 
५  वर्ष            
१७ 
१७.५ 
१८ 


६. नारी वचत 
     
भविष्यको लागी वचत आजै देखि 
  यस वचत अन्तर्गत १६ वर्ष माथीका महिला दिदी-वहिनीहरुले रू १००/- मा खाता खोली दैनिक मौज्दातमा १० प्रतिशतका दरले त्रैमासिक व्याज प्रदान गरिने छ। यस वचतमा न्युनतम मौज्दात रू १०००/- रहनेछ।