सहकारी भनेको के हो ?
बोलीचालीको भाषामा सबै मिलेर काम गर्नु सहकार्य हो भनि त्यसै लाई नै सहकारिताका आधारमा भएको सहकार्य हो भनेर भुझेको पाईन्छ। तर सबै मिलेर गरेको सबै कार्यलाई सहकारिताका आधारमा भएको सहकार्य भन्न मिल्दैन। सहकारीताका आधारमा गठन हुने संस्था जोसुकै व्यक्ति मिलेर संचालन हुन सक्दैन। सहकारी हुनलाई सहकार्यमा सबैको उदेश्य एक हुनुपर्छ। तर एउटै उदेश्य भन्दैमा राजनैतिक कार्यकर्ताहरुले सस्था गठन गरेर सहकारी सस्थालाई राजनैतिक मंचको रुपमा उपयोग गर्ने,