Sunapatal Online Saving Account Registration Lunching Soon ......
"सहकारीताको लागि सबै, सबैका लागी सुनापाताल"............... दर्ता न ५४३/०६५/०६६..............फोन ०१-५५४५५४५.....ललितपुर उप.म.न.पा - ७ ग्वार्को, नेपाल
सदस्यहरुको अनुकुलतालाई ध्यानमा राखी केही सेवा सुविधाहरु थप गरेका छौ।
सहकारी भनेको के हो ?
बोलीचालीको भाषामा सबै मिलेर काम गर्नु सहकार्य हो भनि त्यसै लाई नै सहकारिताका आधारमा भएको सहकार्य हो भनेर भुझेको पाईन्छ। तर सबै मिलेर गरेको सबै कार्यलाई सहकारिताका आधारमा भएको सहकार्य भन्न मिल्दैन। सहकारीताका आधारमा गठन हुने संस्था जोसुकै व्यक्ति मिलेर संचालन हुन सक्दैन। सहकारी हुनलाई सहकार्यमा सबैको उदेश्य एक हुनुपर्छ। तर एउटै उदेश्य भन्दैमा राजनैतिक कार्यकर्ताहरुले सस्था गठन गरेर सहकारी सस्थालाई राजनैतिक मंचको रुपमा उपयोग गर्ने,
सहकारीताको लागि सबै, सबैका लागी सुनापाताल भन्ने उद्स्यले सृजनशील र उधमशील युवा, महिला, समाजसेवी एवं व्यवसायी तथा सम्पूर्ण उपभोक्ताहरूको हितलाई केन्द्र विन्दु बनाएर नेपाल सरकार सहकारी ऎन , २०४८ बमोजिम सहकारी डिभिजन कायालय ललितपुरको दर्ता न ५४३/०६५/०६६ मा सुनापाताल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको हो । देशको खुल्ला आर्थिक नीति अनुसार सदस्यहरु बीच सहकारीताको भावना जागृत गराई वचत संकलन तथा विभिन्न आयमुलक , सिपमुलक, उत्पादनमुलक कार्यहरुमा कर्जा प्रवाह गरी सदस्यहरुको आर्थिक, शैशिक तथा सामाजिक जीवनस्तर उकास्ने लक्ष्य लिई यो सहकारी संस्था स्थापना भएको हो।
शेयर पूजी
यस संस्थाको पूजी संकलनका लागी प्रति शेयर रू १००/- का दरले ५ लाख कित्ता शेयर निष्कासन गरी शेयर पूजी रू पाच करोडको हुने छ। शेयर पूजीलाई क्रमश : चुक्ता पूजीमा परीणत गर्दै लगिने छ ।
Subscribe to:
Posts (Atom)